काठमाडौं । चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ ।
बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्