काठमाडौँ । मध्यपूर्व तनाव शान्त पार्ने विषयलाई लिएर अमेरिका र इरानबीच फेरि वार्ता हुने भएको छ ।
पाकिस्तानको इस्लामावादमा भएको वार्ता असफल भएपछि अर्को वार्ताका लागि दुवै देशले आआफ्ना अडान कायम राखिरहँदा बिहीबार नयाँ चरणको वार्ता हुनसक्ने विषय बाहिरिएको हो ।
एसोसिएटेड प्रेस (एपी)ले अमेरिका र इरानबीच बिहीबार नयाँ चरणको वार्ता हुन सक्ने खबर प्रसार गरेको छ ।
एपीले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै उल्लेख गरे अनुसार, बिहीबार दुई देशबीच अर्को वार्ता हुनसक्नेछ । यसका लागि अमेरिकाले पहल गरिरहेको छ । इरानको प्रतिक्रिया आइसकेको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्