काठमाडौँ । राजधानी काठमाडौंका मुख्य सडकहरू यतिबेला ज्याकाराण्डा फूलले निलाम्य बनेका छन्। बैशाख महिनामा फुल्ने यी आकर्षक फूलहरूले सहरको सौन्दर्य थप बढाएका छन्।
विशेषगरी कमलपोखरी आसपास फुलेका ज्याकाराण्डा फूलहरूले पोखरी क्षेत्रलाई झनै मनमोहक बनाएका छन्। नीलो–बैजनी रंगका फूलहरूले वातावरणलाई आकर्षक बनाउँदै सर्वसाधारणलाई लोभ्याइरहेका छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्