Skip to content

१८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यलय अगाडि प्रदर्शन (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यलय अगाडि प्रदर्शन गरेँको छ ।

आज नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कमिटीको बैठक रहेको र सो बैठकमा १८ वटा संस्थाको सदस्यताको विषयमा निर्णय हुने हुँदा १८ वटा संस्थाका प्रतिनिधिहरुले विरोध स्वरूप महासङ्घको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार