भक्तपुर । भक्तपुरको सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ। पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिएको छ ।
सडकखण्डको धुलाम्मे अवस्था अन्त्य गर्दै कालोपत्रे कार्य धमाधम भइरहेको छ। हाल सडक सम्याउने, बेस तयार गर्ने र कालोपत्रे बिछ्याउने काम एकसाथ भइरहेको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्