काठमाण्डौ । पहिलो संस्करणको आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज आयोजक रुवाण्डासँग खेल्दैछ । खेल रुवान्डामा नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।
नेपालले अहिलेसम्म ५ खेल खेलेकोमा इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो । नेपाल पहिलो खेल र पाँचौँ खेलमा अमेरिकासँग तथा चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुईरदुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्