Skip to content

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइरहेको छ। गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनीमा बिहानैदेखि धर्मावलम्बी, पर्यटक र श्रद्धालुहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार