काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभाअन्तर्गत निर्वाचन प्रक्रिया केहीबेरमै सुरु हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागिरहेका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्