काठमाडौं । काठमाडौं । स्वच्छ प्रशासन र स्वस्थ वातावरणको लक्ष्यसहित देशभर ‘सरसफाइ सप्ताह’ अभियान सुरु गरिएको छ । अभियानको औपचारिक शुभारम्भ आज वीर अस्पतालबाट गरिएको हो ।
शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता स्वयं वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी भएकी थिइन् ।
सरकारले अभियानमार्फत अस्पताल, सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा सरसफाइ र स्वच्छताको सन्देश फैलाउने उद्देश्य राखेको जनाएको छ । ‘सरसफाइ सप्ताह’ अन्तर्गत देशभर विभिन्न सचेतनामूलक तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्