Skip to content

साउथ एसिया ट्रेड फेयरमा घरेलु तथा विदेशी सामग्रीको प्रदर्शनी (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । गत बिहीबारदेखि सुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सोमबार समापन हुँदैछ । मेलामा घरेलु तथा विदेशी उत्पादनका सामग्रीहरु राखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सार्कस्तरीय मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार