Skip to content

राष्ट्रपतिको स्वागतका लागि सुरक्षाकर्मीले गरे पूर्वअभ्यास (सात तस्विर)

कालोपाटी

२४ सेकेण्ड अगाडि

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आजको कार्यसूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि राष्ट्रपतिलाई स्वागत गर्न सुरक्षाकर्मीहरूले पूर्वअभ्याससमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार