Skip to content

प्रचण्डले सदनमा सम्बोधन गर्ने

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सदनमा बोल्ने भएका छन् ।

आज दिउँसो १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २१ मा भएको निर्वाचनपछि आज पहिलो पटक सदनलाई सम्बोधन गर्ने तय भएको हो । सरकारले हिजो नीति तथा कार्यक्रम संसद्मा पेश गरेको थियो ।

सरकारको कामकारबाही, समसामयिक विषयमा केन्द्रित रहेर प्रचण्डले सदनमा बोल्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार