काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै जलेका भवनको पुनर्निर्माण गरिदिने बताए।
प्रि–बजेटमाथि छलफलमा सहभागी भएका उनले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्