Skip to content

श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभा बैठकमा पुनः विरोध

कालोपाटी

४ हप्ता अगाडि

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार