Skip to content

संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न माग

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले सदन भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा सांसद खत्रीले सालिक निर्माण यथाशीघ्र सुरु गर्न माग गरेकी हुन् ।

उनले सहिदको बलिदान र घाइतेको पिडालाई केबल सम्मानसम्मान मात्रै नभएर व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार