Skip to content

सिंहदरबार परिसर भित्र रहेको सार्वजनिक शौचालयको अवस्था (सात तस्विर)

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ । शौचालय हेर्दा सफा देखिए पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ ।

ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।
सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार