काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाको छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियोरु भन्दै प्रश्न गरे।
उनले भने, ‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ।
यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्योरु के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’
सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन ल्याउन माग गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्