काठमाडौँ । यूएईमा आजदेखि आईसीसी यु१९ महिला टी २० विश्वकप एशिया छनोट शुरू हुँदैछ । नेपालले आज थाइल्याण्डसँग खेल्दै छनोट यात्रा शुरू गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुने छ ।
एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन् ।
चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरुपछि धेरै अङ्क जोड्दै विजेता बन्ने टोली अर्को वर्ष मलेसियामा हुने आईसीसी यु१९ महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्