नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा भिडियो राख्दै स्वस्थ्य प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । आज बाट सुरु भएको वड़ा अधिवेशनका अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टी सङ्गठन मजबुत हुने बताए हुन् ।
कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरेका छन् ।
हेर्नुस भिडियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्