काठमाडौं । विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइएको छ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन) बाँध्ने र जनै लगाउने प्रचलन छ ।
जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।






सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्