दमौली । तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए ।
उन तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्