बर्दिया। बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मधुवन नगरपालिका ६ बस्ने २८ वर्षीय शंकर सुनारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्