संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिको धर्मशाला निरिक्षण गरेका छन्। बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू छक्क परेको उनले बताएका छन् ।
निरिक्षण पछि कुरा गर्दै आलेले धर्मशाला सात तारे होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । धर्मशाला बतास समुहले संचालन गर्दै आएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्