Skip to content

मोरङ कारागारमा कैदीबीच झडप हुँदा करिव आधा दर्जन घाइते

कालोपाटी

४ वर्ष अगाडि

मोरङ । जिल्ला कारागार मोरङमा खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।

जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको हो ।  जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्