काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका छिटै अन्तर्वार्ता लिने तयारिमा रहेको छ । साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै नै अन्तर्वार्ता लिने क्यानले बताएका छन् ।
नेपाल क्रिकेट संघले गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि आवेदन खुल्ला गरेको थियो । उक्त प्रशिक्षकको लागि क्यानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ ।
गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो ।
वाटमोरको प्रशिक्षणमा नेपालल ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसयता नेपाली टिमले प्रशिक्षण पनि गरेको छैन ।।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्