बुटवल । रुपन्देहीमा २५ वर्षीय युवकको सडक दुर्घटामा मृत्यु भएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारि दिएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको अनुसार उनको सनाखत हुन सकेको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्