काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । उक्त कम्पनीको २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ ७० पैसाा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज हिमालयन हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्