नेता नेपाल अस्पतालबाट डिस्चार्ज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्