बिहिबार बढ्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्