देव बोहरा र सन्ध्या बिसि अभिनित “माया को अर्थ”

Ad
  • कालोपाटी सम्बाददाता

आधुनिक गीत माया को अर्थ भर्खरै सार्वजनिक भएको छ माया प्रेम मा पैसा ले प्रभाव पारेको कथा बस्तु लाई समेटेर तयार गरिएको गीत मा संगित र स्वर मनिपाल राई को रहेको छ भने शब्द संजय राजबंसि को रहेको छ ।

कृष्ण बाबू को सम्पादन निर्देशन मा रहेको यो गीत लाई छायांकन पनि कृष्ण बाबू ले गर्नु भएको हो । देव बोहरा र सन्ध्या बिसि को अभिनय मा रहेको यो गीत डि भि कृयसन म्युजिक प्राली बाट बजार ब्यबस्थापन गरिएको छ । हेर्नुस भिडियो :

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्