सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५र६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको थियो । टाउको, नाक, मुखमा चोट लागेको उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो।

अनुसन्धानको क्रममा सडक पार गर्दै गरेको अवस्थामा प्रदेश २–०३–०१६ प ७३८७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको पाइएको खनालले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्