Breaking : सिंहदरबारभित्र गोली चल्यो…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिंहदरबारभित्र गोली चलेको छ ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

धन्न, सो गोली कसैलाई लागेन  ।

उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीजनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्