छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

 

ललितपुर र काठमाडौँ मा छुट्टाछुट्टै दुई स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यस्तै काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने आज मृत फेला परेकि प्रहरि प्रधान कार्यालयलेबताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्