आईतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार २०० सय रुपियाँमा मा कारोबार भईरहेको छापावाला सुन आज ३०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्