आईतबार घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजारमा मा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले घटेर प्रतितोला ९३ हजार ६०० सय रुपियाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य मा भने ५ रुपियाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्