हिमानी शाहले गरिन् ज्येष्ठ नागरिकहरुलाइ सम्मान

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । पुर्व पुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरेकी छिन् ।

मंगलबार नेवा एकता समाजले बज्रवाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् । सो क्रममा उनले वज्रवाराही शक्तिपिठमा बिशेष पूजा गरेकी थिइन् । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइदिएका थिए । ललितपुरको बज्रवाराही पुग्दा उनीलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्