सनराइज बैंकको १४औं साधारणसभा सम्पन्न, दश अर्ब ११ करोड ८८ लाख पुग्यो चुक्ता पूँजी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सनराइज बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो ।  सभाले ७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ६ . ६५ प्रतिशत बोनस सेयर र 0. ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते एक दिन बन्द गरेको थियो । यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । ६ दशमलव ६५ प्रतिशत बोनस शेयर पारित गरेपछि कम्पनीको चुक्तापूँजी रू। १० अर्ब ११ करोड ८८ लाख पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्