यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ ०१ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्