Skip to content

एमाले संसदीय दलको नेतामा भीम आचार्य नियुक्त, बिहीबारनै शपथ ग्रहण गराईने

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य नियुक्तभएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेतामा नियुक्त भएका हुन् ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्