सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसको विजयी भएको छ । कांग्रेसका उम्मेदवार आइतमान तामाङले ११ हजार २५८ मत प्राप्त गरेर प्रमुख पद विजयी भएका हुन् । ११ हजार १६५ मत पाएका एमालेका बालकृष्ण देउजाललाई पराजित भएका हुन् ।
उपमेयरमा भने एमालेका उमा प्रधान निर्वाचित भएकी छन् । प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत ल्याएकी थिइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्