काठमाडौँ । झापामा लडे हार्ने निश्चित देखिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । झापामा बालेनसमेत चुनाव लड्ने चर्चाका बीच उनले सो घोषणा गरेका हुन् ।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । तर, सो ठाउँमा हार्ने निश्चित भएपछि उनी सो दौडमा आफु नरहेको बताएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्