काठमाडौं । जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्