काठमाडौँ । रवि लामिछाने, बालेन शाहले कुलमान घिसिङसँग पुनः संवाद थालेका छन् । काठमाडौं महानगरपालिकाको एक कोठामा उनीहरूबीच अहिले छलफल जारी छ ।
उनीहरुबीच एउटा खाका बनाएर छलफल जारी छ । बालेनले कुलमानलाई रास्वपामा जोडिन भनिरहेका छन् भने कुलमानले सिंगो पार्टी एकता गर्न केहि सर्त राखेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्