Skip to content

मिल्यो कुरा : रवि, बालेन र कुलमान मिलेर चुनाव लड्ने, गोपी हमालसँग पनि वार्ता गर्ने !

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहले एउटै राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुने सहमति गरेका छन् । उनीहरुबीच सहमति पत्रमा हस्ताक्षरसमेत भईसकेको छ ।

अव रवि गोपी हमालसँग पनि कुरा गरेर अघि बढ्ने तरखरमा छन् ।

नयाँ शक्तिहरु मिलेपछि पूराना दलहरु पनि आत्तिँदै एक हुने छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्