Skip to content

कांग्रेस विशेष महाधिवेशन सुरु, सभापति बनियाँको सभापतित्वमा

कालोपाटी

४ दिन अगाडि

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशन काठमाडौँका सभापति सबुज कृष्ण बनियाँको सभापतित्वमा सञ्चालन भइरहेको छ।

महाधिवेशनमा महामन्त्री गगनकुमार थापासहितका नेताहरूको सहभागिता रहेको छ भने अन्य नेताहरूलाई अतिथि बनाइएको छ। आयोजकको दाबी अनुसार विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्