Skip to content

दुर्गा प्रसाईं र सरकारबीच सम्झौता

कालोपाटी

४ घण्टा अगाडि

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा कालोसूचीको प्रावधान परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुरोध गर्नेदेखि लघुवित्तले ऋण दिँदा सुरुमै चेक लिन नपाइने व्यवस्थासम्म छन् । हेर्नुहोस् पूरा सम्झौता

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार