Skip to content

मन्त्रिपरिषद् बैठक आज बस्दै

कालोपाटी

११ घण्टा अगाडि

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तयारी गरिएको छ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्। बैठकबाट आवश्यक निर्णयहरू पनि हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार