काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् ।
चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।
भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा आएकी हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्