Skip to content

निर्वाचन प्रहरीलाई सम्मानपत्रसहित बिदाइ (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि भर्ना भएका करिब १ लाख निर्वाचन प्रहरीमध्ये काठमाडौँको तीनकुनेमा प्रहरी वृत्तबाट बिहीबार १९९ जना निर्वाचन प्रहरीलाई सम्मानपत्र सहित बिदा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार