Skip to content

मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि यस्तो देखियो (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो। आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार